LMC_logo
0%
Loading ...
  • बागमती प्रदेश, पुल्चोक, ललितपुर

पुस ६ , २०८२, आइतवार
Kathmandu
Current weather

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

ललितपुर महानगरपालिका

बागमती प्रदेश, पुल्चोक, ललितपुर

सूचना !!!

ललितपुर महानगरपालिका एकद्धार पर्यटन प्रवेश शुल्क व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम पर्यटक सेवा शुल्क संकलन गर्दै आएकोमा पर्यटकहरुलाई सहजीकरण गर्ने उद्देश्यले शुल्क व्यवस्थापन कार्यान्वयन समितिको मिति २०८२/०४/०१ को निर्णय बमोजिम मिति २०८२ असोज १ गते देखि लागु हुने गरी २० जना भन्दा वढी पर्यटकहरुको लागि प्रत्येक २० जना बराबर १ जना (२०+१) पर्यटकलाई छुट प्रदान गरिने […]

Read more

व्यवसाय कर नवीकरणमा छुट सम्बन्धी सूचना ।

यस ललितपुर महानगरपालिकामा आ.व. २०७४/०७५ सम्म दर्ता भई नविकरण हुन बाँकी व्यवसायमा चालु आ.व. २०८२/०८३ को पौष मसान्त भित्र व्यवसाय कर चुक्ता गरेमा आ.व. २०७४/०७५ सम्म को व्यवसाय कर र जरिवानामा ५०% छुट र २०७५/०७६ देखि आ.व.२०८१/०८२ सम्म को व्यवसाय कर र जरिवानामा २५% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको […]

Read more

सम्पति कर, मालपोत कर छुट सम्बन्धी सूचना ।

यस ललितपुर महानगरपालिकामा चालु आ.व. २०८२/०८३ को सम्पत्ति कर, मालपोत कर चालु आ.व. २०८२/०८३ को असोज मसान्त भित्र चुक्ता गरेमा १०% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सुचना प्रकाशन गरिएको छ। साथै आ.व. २०८१/०८२ को बक्यौता कर (सम्पत्ति कर, मालपोत कर, वहाल कर) आ.व २०८२/०८३ असोज मसान्त भित्र नबुझाएमा १५% जरिवाना लाग्ने जानकारी […]

Read more

ललितपुर महानगरपालिका कार्यक्षेत्र भएका सहकारी संस्थाहरुलाई जरुरी सूचना

१. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ५३ (१) बमोजिम संस्थाहरुले अनिवार्य रुपमा २०८२ आश्विन मसान्त भित्र लेखा परिक्षण सम्पन्न गर्नु हुन ।२. लेखा परीक्षक नियुक्ति गरी यस महानगरपालिकामा जानकारी पठाउनु हुन ।३. ललितपुर महानगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २५ को उपदफा २ बमोजिम संस्थाको वार्षिक साधारण सभा २०८२ पौष महिना भित्र अनिवार्य […]

Read more

लिलाम विक्री सम्बन्धी बोलपत्र आव्हानको सूचना।

सम्पत्ति तथा जिन्सी मालसामानको लिलाम बिक्री सम्बन्धी बोलपत्र आव्हानको सूचनाप्रथम पटक सूचना प्रकाशित मितिः २०८२/०४/२३ यस महानगरपालिका कार्यालयमा मौज्दातमा रहेका लिलाम विक्री गर्नु पर्ने सम्पत्ति तथा जिन्सी मालसामान जे जस्तो अवस्थामा छन् सोहि अवस्थामा बोलपत्रको माध्यमद्वारा लिलाम बिक्री गर्नु पर्ने भएकोले इच्छुक व्यक्ति, फर्म, संस्था वा कम्पनीले देहायका शर्तहरुको अधिनमा रहि बोलपत्र पेश गर्नु हुन […]

Read more
error: