LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

आइत, असार ७, २०८३
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

पाटनको कला देखेर अष्ट्रियाकी विदेशमन्त्री कारिन प्रभावित

नेपालको तीन दिने औपचारिक भ्रमणमा आएकी अष्ट्रियाकी विदेशमन्त्री कारिन क्नायसल्ले बिहीबार ललितपुरको पाटन दरबार संग्राहलयको अवलोकन गरेकी छिन् ।  उनले ललितपुर अत्यन्तै सुन्दर सहर भएको बताउँदै यसले आफू प्रभावित भएको बताइन् । अर्को पटक नेपाल आउँदा ललितपुर आउन नछुटाउने उनले बचन दिइन् । अवलोकनका क्रममा उनले सुन्दरीचोक, मूलचोक, केशवनारायणचोक , ट्रेजर पोखरी लगायत पाटन दरबार […]

Read more

ललितपुर महानगरद्धारा वाङमय शताब्दी पुरुषको जन्म शताब्दी महोत्सवका विशेष कार्यक्रम सार्वजनिक

 ललितपुर महानगरपालिकाले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशीको जन्म शताव्दीको अवसरमा एक वर्षभरि गर्ने महत्वपूर्ण कार्यक्रमहरु सार्वजनिक गरेको छ। वाङमय शताब्दी पुरुष जोशीको जन्म शताव्दी महोत्सवको रुपमा एक वर्षभरि मनाउने बारेमा जानकारी दिन बुधबार ललितपुरमा आयोजित कार्यक्रममा महानगरले विभिन्न १७ वटा कार्यक्रमहरु सार्वजनिक गरेको छ। जोशी २०७६ साल वैशाख ३० गते ९९ वर्ष पुरा भई १ […]

Read more

नगरपालिकाद्धारा स्वास्थ्यसेवी सम्मानित

काठमाडौं : ललितपुर महानगरपालिकाले नगरपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयसेविका र स्वास्थ्य स्वयसेवीहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा कार्यरत स्वास्थ्य स्वयसेवी र उमेरहदका कारण अवकाश प्राप्त स्वास्थ्य स्वयसेवी रहेका छन् । ६० वर्ष पुगेपछि उनीहरुले  क्रियाशील स्वयसेविकाबाट अवकाश पाउँछन् । विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस २०७५को अवसरमा आयोजित कार्यक्रममा उनीहरुलाई सम्मान […]

Read more

स्वास्थ्य स्वयंसेवीहरुबाट जनप्रतिनिधिविहिन अवस्थामा पनि उत्कृष्ट काम भएको

विश्व स्वयंसेवक दिवस २०१८ तथा राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका २०७५को उपलक्ष्यमा बुधवार ललितपुर महानगपालिकाले स्वास्थ स्वयंसेवीहरुलाई सम्मान तथा प्रोत्साहन गरेको छ । बुधबार महानगपालिकामा एक कार्यक्रम आयोजना गरि उनीहरुलाई सम्मान तथा प्रोत्साहन गरेर हौसला प्रदान गर्ने काम गरेको हो ।उनीहरुले स्वास्थ्य क्षेत्रमा स्थानीयस्तरमा गरेको योगदानको मुल्यांकन गर्दै सम्मान गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ ।विश्व स्वयंसेवक […]

Read more

ललितपुर महानगरपालिकाको सम्पदा सम्बन्धि प्रेस विज्ञप्ती

आज मिति २०७५ कार्तिक २० गते मंगलबार ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी आज एक समारोह बीच ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन भएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटिको लागी […]

Read more
error: