ठेकेदार कस्दै महानगरपालिका
प्रारम्भिक योग्यताको सूची प्रकाशन सम्बन्धमा
खाता सञ्चालन सम्बन्धमा
महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको चालु आ. व. २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना मिति २०७९/०९/०१ को गोरखापत्रमा प्रकाशित भएको सुचना सम्पुर्ण महिला उद्यमीहरुमा जानकारीको लागि राखिएको छ | सो अनुसार योग्यता पुगेका […]
