रक्तदान कार्यक्रम सम्बन्धी सूचना!!!
ललितपुर महानगरपालिकाको १०७ औ स्थापना दिवसको अवसरमा मानवीय सेवा कार्य अन्तर्गत तपसिल बमोजिमको मिति, समय र स्थानमा यस महानगरपालिकाले “रक्तदान कार्यक्रम” आयोजना गरिएकोले ईच्छुक रक्तदाता महानुभावहरुले जनस्वास्थ्य शाखामा आफ्नो नाम टिपाउनु हुन सम्पूर्ण सबैमा जानकारी गराईन्छ। तपसिलः मितिः २०८२/०९/१ गते, मंगलबार समयः दिउसो २ बजे स्थानः ललितपुर महानगरपालिका प्राङ्गण, पुल्चोक सम्पर्क नंः ०१-५४५५२९१
शोक विज्ञप्ती
मिति २०१७ सालमा जन्मनु भएका विकास प्रेमी एवं समाजसेवी कृष्ण प्रसाद कोइराला २०७९ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं. १३ को वडा सदस्य पदमा निर्वाचित भई नगरसभा सदस्यको भूमिकामा रहनु भएको थियो। कृष्ण प्रसाद कोइरालाको वि.सं.२०८२ मंसिर २० गते शनिवार स्वर्गारोहण भएको खबरले ललितपुर महानगरपालिका परिवार अत्यन्तै मर्माहत र स्तब्ध भएको छ । उहाँले […]
पाटन पाईलै पाईलामा । (Vehicle-Free Day)
🌿🚶♂ 3rd Vehicle-Free Day – “पाटन पाइलै पाइलमा!” 🚲🌿📍 Location: Patan Durbar Square Area📅 Date: 6th December 2025, Saturday⏰ Time: 1–6 pmPatan is going car-free again — and you’re invited! 🎉Come enjoy an afternoon of open streets, art, culture, games, and community activities across the heritage lanes of Patan.✨ What’s Happening?🔸 Baakhan Nyane waa- बाखं […]
प्रस्ताव अव्हानको सूचना!!!
यस कार्यालयको आ.व.२०८२/०८३को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण भएको ससर्त वित्तिय पशुपंछी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजि फर्म, उद्यमि, समुह, सहकारी तथा कम्पनिहरुले यो सुचना प्रकासित भएको मितिले २१औं दिनको कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नहुन आव्हान गरीन्छ । साथै […]
प्रस्ताव अव्हान सम्बन्धी सूचना!!!
यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक / व्यवसायिक कृषक / समुह / समिति /सहकारी / निजि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन (२०८२/०८/१६ देखि २०८२/०९/०७) भित्रमा कृषि तथा […]
दररेट पेश गर्ने सम्बन्धी सुचना ।
यस कार्यालयको लागी आवश्यक तपसिल बमोजिम स्पेशिफिकेशन भएको दमकल र एअर कम्प्रेसर मेशिन खरीदको लागी सार्वजनिक खरिद नियमावली २०६४ को नियम ११ बमोजिम लागत अनुमान तयार पार्ने प्रयोजनार्थ कम्पनी दर्ता प्र. पत्रको प्रतिलिपि, VAT दर्ता प्रमाणपत्रको प्रतिलिपि, आ.व.०८१/८२ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रको प्रतिलिपि र नेपालका कुनै १ (एक) सरकारी निकायमा दमकल आपुर्ति गरेको अनुभव […]
अन्तर विद्यालय प्रतियोगितामा सहभागी गराउने सम्बन्धमा।
समुदायमा आधारित पुनर्स्थापना (सि.वि.आर) कार्यक्रम सञ्चालन सम्बन्धी सूचना!!!
वार्ताद्वारा हुने लिलाम बिक्रि प्रक्रियामा सहभागी भईदिने बारे।
आ.व २०८२ / ८३ साल कार्तिक महिना सम्मको खर्चको फाँटबारी ।
Vehicle-Free Zone Trial at Patan Durbar Square!
After two years of discussions, workshops, redesigns, and community consultations, Lalitpur Metropolitan City, supported by Nepal Cycle Society, is excited to announce the vehicle-free zone trial at the UNESCO World Heritage Site Patan Durbar Square, starting November 29, 2025. What began as an ambitious idea has now become a necessity. Increasing traffic around the heritage […]
सूचना ! सूचना !! सूचना !!!
यस महानगरपालिका भित्र रहेका महिलाहरुमा देखापर्ने मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी रोगको Screering गर्न इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट देहायको सेवाहरु उपलब्ध गराउदा लाग्ने प्रति एकाई रकम खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र प्रस्तावना दर्ता गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाघि आएका तथा […]
महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याउने सम्वन्धी सूचना।
ललितपुर महानगरपालिकाका महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याइ निर्यातमा सहजीकरण गर्न महिला उद्यमीहरुको छनौट कार्य संचालन हुन गईरहेको हुँदा इच्छुक महिला उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले १० दिन भित्र सम्पर्क राखहुन अनुरोध छ । आवश्यक योग्यताव्यवसाय दर्ता भएको,माग अनुसारको उत्पादन गर्न सक्ने,खाद्य सामाग्रीको हकमा खाद्य परिक्षण गरेको,व्यवसायको नियमित अडिट गरेको,अन्तराष्ट्रिय मापदण्ड अनुसार उत्पादित सामाग्रीको […]
