छात्रवृत्ति सम्बन्धी सूचना
१० करोड भन्दा बढी निक्षेप वा पूँजी भएका बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाहरुलाई goAML system मा दर्ता तथा रिपोर्टिङ्ग सम्बन्धी सूचना
राजश्व महाशाखाको सूचना
कर छुट तथा जरिावाना सम्बन्धी सूचना
खर्चको फंटवारी २०८० साल असार
शिक्षा महाशाखाको सूचना!
ललितपुर महानगरपालिकाको अपिल !
सफाईकर्मी पदको सिफारिस सम्बन्धमा सूचना
नयायिक समिति सम्बन्धी सूचना
नक्सा पास सम्बन्धी सूचना!
सुचना!
छात्रवृत्ति सम्बन्धी सूचना
सूचना! सूचना!! सूचना!!!
यस ललितपुर महानगरपालिकामा प्रचलित कानून वमोजिम स्वीकृत कार्यको नियमानुसारका काम सम्पन्न भई भुक्तानीका लागि पेश भएका उपभोक्ता समिति, निर्माण व्यवसायी, संघ संस्था, वयक्तिहरुको नाममा जारी भएका चेकहरु मिति २०८०/०३/३१ गते भित्र चेक वुझि भुक्तानी लिइ सक्न हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना जारी गरिएको छ। आर्थिक प्रशासन महाशाखा ललितपुर महानगरपालिका