यस महानगरपालिकाको चालु आ.ब. ०८२।८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. १९ मा स्वीकृत भएको सूचना प्रविधि सम्वन्धी डिप्लोमा कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत निम्न तालिमहरु ५०/५० प्रतिशत लागत साझेदारीमा (६ महिना कोर्श र २ महिना इर्टन) संचालन गर्नु पर्ने भएकोले इच्छुक यस महानगरपालिकामा सुचिदर्ता भएका संघ, संस्था वा फर्महरुवाट प्रति सहभागी के कति दरमा सिकाउन सकिने हो आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र छुट्टा छुट्टै कार्यक्रमको अलग अलग प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
१. Diploma in Harware and Networking
२. Diploma in Software
३. Diploma in Graphic Design and Video Editing
