• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, कार्तिक १५, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    Information / News

    कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।

    माघ २६, २०८२

    यस महानगरपालिकाको चालु आ.ब. ०८२।८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. १९ मा स्वीकृत भएको सूचना प्रविधि सम्वन्धी डिप्लोमा कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत निम्न तालिमहरु ५०/५० प्रतिशत लागत साझेदारीमा (६ महिना कोर्श र २ महिना इर्टन) संचालन गर्नु पर्ने भएकोले इच्छुक यस महानगरपालिकामा सुचिदर्ता भएका संघ, संस्था वा फर्महरुवाट प्रति सहभागी के कति दरमा सिकाउन सकिने हो आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र छुट्टा छुट्टै कार्यक्रमको अलग अलग प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।
    १. Diploma in Harware and Networking
    २. Diploma in Software
    ३. Diploma in Graphic Design and Video Editing

    IMG_0008
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।
    माघ २६, २०८२