• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • आइत, भदौ १४, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Cooperative

    सहकारी शिक्षा कार्यक्रम सहकारी संघसंगको लागत साझेदारी कार्यक्रम संचालन गर्ने सम्वन्धी प्रस्ताव पेश गर्ने बारे ।

    पुस २४, २०८२

    प्रस्तुत विषयमा यस महानगरपालिकाको चालु आ.व. २०८२/०८३ मा सहकारी तर्फ सि.नं. ११ मा सहकारी शिक्षा कार्यक्रम सहकारी संघसंगको लागत साझेदारी कार्यक्रम संचालन गर्नुपर्ने भएकोले यस ललितपुर जिल्ला स्थीत सहकारी संघहरुले यस महानगरपालिकाको नियमन क्षेत्र भित्र रहेका सहकारीका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, सहकारीका शेयर सदस्यहरुलाई वर्तमान परिस्थीति अनुकुलको सहकारी शिक्षा कार्यक्रम यस महानगरपालिका र सहकारी संघको ५०/५० प्रतिशत लागत साझेदारीमा गर्ने गरी कार्यक्रम प्रस्ताव सहित यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस महानगरपालिकाको सहकारी व्यवस्थापन शाखामा प्राप्त हुने गरी पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ।

    IMG_0002IMG_0004
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सहकारी शिक्षा कार्यक्रम सहकारी संघसंगको लागत साझेदारी कार्यक्रम संचालन गर्ने सम्वन्धी प्रस्ताव पेश गर्ने बारे ।
    पुस २४, २०८२