• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    सफा, स्वच्छ र साैन्दर्यता कायम गर्नकाे लागि सूचना

    चैत्र २१, २०८०

    भरखरै सम्पन्न प्रादेशिक र प्रतिनिधि सभाको निर्वाचनमा ललितपुर महानगरपालिका क्षेत्र भित्र  विभिन्न राजनैतिक दलद्वारा राखिएका ब्यानर, झण्डाहरु र अन्य प्रचार प्रसारका समग्रीहरु आ–आफ्नो दलद्वारा निकाली नगरलाई सफा स्वच्छ र सुन्दर बनाउन सहयोगको लागि महानगरपालिका हार्दिक अनुरोध गरिन्छ ।

                                                                                      Raju Maharjan

                                                                           प्रवक्ता एवं वडा नं ९ अध्यक्ष

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सफा, स्वच्छ र साैन्दर्यता कायम गर्नकाे लागि सूचना
    चैत्र २१, २०८०
    Download PDF file