• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • मङ्ल, भदौ ९, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    बोलपत्र अस्वीकृत सम्बन्धी सूचना ।

    साउन १५, २०८३

    यस ललितपुर महानगरपालिकाबाट प्रकाशित सूचना अनुसार विधुतीय प्रणाली मार्फत नियमानुसार दर्ता हुन आएका तपसिलका बोलपत्रदाताहरुको बोलपत्र परिक्षण पश्चात सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा १(क) बमोजिम सारभूत रुपमा प्रभावग्राही नभएको हुँदा सो बोलपत्रहरु अस्वीकृति गरिएको तथा सार्वजनिक खरिद ऐन, २०६३ को दफा २६ को उपदफा ३ को प्रयोजनार्थ सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

    बोलपत्र अस्वीकृत सम्बन्धी सूचना ।-1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    बोलपत्र अस्वीकृत सम्बन्धी सूचना ।
    साउन १५, २०८३