• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    बिषयः पुन सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

    माघ ६, २०८२

    यस ललितपुरमहानगरपालिका भित्र रहेका महिलाहरुमा देखापर्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी रोगको Sacreening गर्न इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट मिति २०८२/०८/०१ गते ७ (सात) दिनको म्याद राखी प्रस्तावना पेश गर्न सूचाना प्रकाशन गरिएकोमा तोकिएको समयमा यस महानगरपालिकामा दर्ता भएका प्रस्तावनालाई संलग्न गर्ने गरी थप इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट देहायको सेवाहरु उपलब्ध गराउदा लाग्ने प्रति इकाई रकम खुलाई यो सूचना प्रकाशित भएको मितिले ३ (तीन) दिन भित्र प्रस्तावना दर्ता गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि पुन यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाधी आएका तथा प्रचलित कानून बमोजिम रीत नपुगेका प्रस्तावनाहरू माथि कुनै कारवाही गरिने छैन ।

    तपसिल :

    १. प्रति स्वास्थ्य शिबिर (शिविर संचालन गर्दा चाहिने Medical Team तथा Clinical supplies सहित एकमुष्ट दर)

    २. प्रति जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम

    ३. Colposcopic Examination (प्रति व्यक्ति दर)

    Thermocoagulation (प्रति व्यक्ति दर)

    ५. LEEP Bisopsy (प्रति व्यक्ति दर)

    ६. Memogram (प्रति व्यक्ति दर)

    IMG-20251224-WA0065
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    बिषयः पुन सूचना प्रकाशित गरिएको सम्बन्धमा ।
    माघ ६, २०८२
    Download PDF file