• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • आइत, साउन ३१, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    प्रस्ताव अव्हानको सूचना!!!

    मंसिर १६, २०८२

    यस कार्यालयको आ.व.२०८२/०८३को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण भएको ससर्त वित्तिय पशुपंछी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजि फर्म, उद्यमि, समुह, सहकारी तथा कम्पनिहरुले यो सुचना प्रकासित भएको मितिले २१औं दिनको कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नहुन आव्हान गरीन्छ । साथै रित नपुगी वा म्याद नाघी प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरीने व्यहोरा समेत जानकारी गराईन्छ ।

    PDF File

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रस्ताव अव्हानको सूचना!!!
    मंसिर १६, २०८२