• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    नि:शुल्क तालिम ( Professional Cook – Level 2)

    साउन २, २०८२

    निःशुल्क तालिम

    ललितपुर महानगरपालिकाको आर्थिक र दिगो तथा सम्मानित रोजगारीका लागी सीप ENSSURE परियोजनाको प्राविधिक सहयोगमा ब्रिलियण्ट मेनपावर ट्रेनिङ्ग सेन्टर प्रा. लि. BMTC द्धारा ललितपुर महानगरपालिका वडा नं. १९ कुमारीपाटीस्थित Caspian Valley College मा कार्यगत अभ्यास OJT सहितको १० महिने प्रोफेसनल कुक (१६९६घण्टे) तह(२ विषयमा निःशुल्क तालिम हुन गईरहेकाले तपसिलको योग्यता पुगेका इच्छुक व्यक्तिहरुले यथासिघ्र सम्पर्क गर्नु हुन अनुरोध छ ।

    आवेदकको योग्यता र प्राथमिकताका आधारहरू:

    उमेर :१८ देखि ३५ बर्ष ।
    शैक्षिक योग्यता:न्युनतम कक्षा ८ उत्तिर्ण ।
    प्राथमिकता : ललितपुर महानगरपालिकाका स्थानिय बासिन्दा, आर्थिक रूपले विपन्न तथा सामाजिक रूपले विभेदमा परेका समुदायका युवाहरु, महिला, दलित, जनजाती र वैदेशिक रोजगारबाट फर्किएका युवाहरु ।

    आबेदन फारामसाथ संलग्न गर्नुपर्ने कागजातहरु:

    १. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि ।
    २. हालसालै खिचेको पासपोर्ट साइजको फोटो २ प्रति ।
    ३. शैक्षिक योग्यता खुल्ने कागजपत्रको प्रतिलिपि ।

    तालिम सम्बन्धि विवरण

    क्र.स तालिमको विषय / तहआवश्यक संख्यातालिम हुने स्थानफारम पाइने र पेश गर्ने स्थान
    प्रोफेशनल कुक तह – २४०ललितपुर महानगरपालिका-१९, कुमारिपाटिCaspian Valley College , Kumaripati, Lalitpur, 9841033431, 9851201641

    फारम बुझाउने अन्तिम मिति : २०८२ साउन १५ गते

    नोटः( तालिममा उपस्थित भएको दिनको प्रति दिन यातयात खर्च स्वरुप रु १०० उपलब्ध गराईनेछ । साथै तालिम पश्चात् CTEVT/ NSTB र बाट तह(२ को सीप परीक्षण गरी प्रमाणपत्र दिईनेछ ।

    enssure cook level 2-1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    नि:शुल्क तालिम ( Professional Cook – Level 2)
    साउन २, २०८२
    Download PDF file