• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बिहि, भदौ ४, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।

    यस महानगरपालिकाको चालु आ.ब. ०८२।८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. ४ मा स्वीकृत भएको औद्योगिक प्रवर्द्धनका लागि छाता संगठनसंग साझेदारी कार्यक्रम संचालन गर्न उद्योग व्यवसाय प्रवर्द्धन हुने खालका कार्यक्रम ५०/५० प्रतिशत लागत साझेदारीमा संचालन गर्न इच्छुक ललितपुर जिल्ला/महानगरस्तरीय औद्योगिक छाता संघहरुवाट आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन […]

    Read more

    कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा ।

    यस महानगरपालिकाको चालु आ.ब. ०८२१८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. १८ मा रोजगारदाता उद्योगको मागको आधारमा कार्यस्थल मै तालिम संचालन गर्ने कार्यक्रम रहेकोले आफ्‌नो औद्योगिक तथा व्यवसायिक संघ संस्थाको लागि दक्ष/अर्धदक्ष कामदारको आवश्यकता हुने संघ संस्थाहरुले तालिम पश्चात आफ्‌नै संस्थामा रोजगारी समेत दिने सर्तमा तालिम संचालन गर्न इच्छुक औद्योगिक तथा व्यवसायिक संघ […]

    Read more

    सुचना ! सुचना !! सुचना !!!

    प्रस्तुत बिषयमा ललितपुर महानगरपालिका पशु सेवा शाखाको आ.ब. २०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महामारी रोग नियन्त्रणका लागी खोप कार्यक्रम मिति २०८२।१०।२२ गते देखी यस महानगरपालिका क्षेत्र भित्रका पशु पालक कृषकहरुले पालेका पशुहरुमा खोरेत रोग विरुद्ध निशुल्क खोप कार्यक्रम संचालन भई रहेकोले आफुले पालेका गाईवस्तुहरुलाई महामारी जन्य खोरेत रोग विरुद्ध खोप लगाई सुरक्षित गराउनु हुन […]

    Read more

    कार्यक्रमको प्रस्ताव माग सम्वन्धमा ।

    यस महानगरपालिकाको चालु आ.ब. ०८२।८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. १९ मा स्वीकृत भएको सूचना प्रविधि सम्वन्धी डिप्लोमा कक्षा संचालन गर्ने कार्यक्रम अन्तर्गत निम्न तालिमहरु ५०/५० प्रतिशत लागत साझेदारीमा (६ महिना कोर्श र २ महिना इर्टन) संचालन गर्नु पर्ने भएकोले इच्छुक यस महानगरपालिकामा सुचिदर्ता भएका संघ, संस्था वा फर्महरुवाट प्रति सहभागी के […]

    Read more

    प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुलाई २१ दिन सुचना प्रकासित गरिएकोमा रित पुर्वक निवेदन नपरेको हुनाले पुन ७ दिनको […]

    Read more

    एच.पि.भी. (HPV) खोप अभियान सञ्चालन सम्बन्धमा ।

    उपयुक्त सम्बन्धमा नेपाल सरकारको आ.व ०८२/०८३ मा एच.पि.भी. (HPV) खोप अभियान कक्षा ६ मा अध्ययन गर्ने छात्राहरु र समुदायमा रहेका १० वर्ष देखि १४ वर्ष उमेर समूहलाई लक्षित गरी संचालन गर्ने नीति लिएको छ । साथै गत वर्षको एच.पि.भी. (HPV) खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका […]

    Read more

    सीप तालिममा सहभागीता सम्बन्धी सूचना ।

    यस ललितपुर महानगरपालिकाको चालु आ.व. ०८२।८३ मा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम तर्फ स्वीकृत तपसिल बमोजिमका सीप तालिमहरु संचालन हुने भएकोले इच्छुक महानगरवासीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आ-आफ्‌नो वडा कार्यालयमा तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

    Read more

    बिषयः पुन सूचना प्रकाशित गरिएको सम्बन्धमा ।

    यस ललितपुरमहानगरपालिका भित्र रहेका महिलाहरुमा देखापर्ने पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी रोगको Sacreening गर्न इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट मिति २०८२/०८/०१ गते ७ (सात) दिनको म्याद राखी प्रस्तावना पेश गर्न सूचाना प्रकाशन गरिएकोमा तोकिएको समयमा यस महानगरपालिकामा दर्ता भएका प्रस्तावनालाई संलग्न गर्ने गरी थप इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट देहायको सेवाहरु उपलब्ध गराउदा […]

    Read more

    शोक विज्ञप्ति

    मिति २०१६ साल मंसिर १९ गते जन्मनु भएकी विकास प्रेमी एवं समाजसेवी आपुलु शाक्य २०७४ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं ११ को वडा सदस्य पदमा निर्वाचित भई कार्यपालिका सदस्य रहनु भएको र दोस्रो पटक २०७९ सालको स्थानीय निर्वाचनमा ललितपुर महानगरपालिका वडा नं ११ को वडा सदस्य पदमा निर्वाचित भई नगरसभा सदस्यको भूमिकामा रहनु […]

    Read more