प्रेस विज्ञप्ति
सी.बि.आर. कार्यक्रमको सूचना पठाईएको बारे | (श्री वडा कार्यालय सबै)
ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमणको सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम
ललितपुर महानगरपालिकाबाट विदेशमा रोजगारी, अध्ययन तथा भ्रमण लगायत अन्य सिलसिलामा विदेशमा रहेर हाल फर्कन चाहने नगरबासीहरुको तथ्यांक संकलन फाराम भर्नुहुन र घरका कोही सदस्य विदेशमा भए भर्न लगाउनुहुन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।https://forms.gle/VomFpXgcPQZPLcw1A