• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • मङ्ल, भदौ २, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सहकारी सम्बन्धी

    सहकारी संस्थाका सदस्यहरूको आय तथा सीप अभिवृद्धि गर्न साझेदारी कार्यक्रममा सहभागी हुने बारे ।

    पुस २४, २०८२

    प्रस्तुत विषयमा यस महानगरपालिकाको चालु आ.व. २०८२/०८३ मा सहकारी तर्फ सि.नं. ४ मा सहकारी संस्थाका सदस्यहरूको आय तथा सीप अभिवृद्धि गर्न साझेदारी कार्यक्रम संचालन गर्ने कार्यक्रम रहेकोले तपसिलका बमोजिमका आधारहरू पूरा गरेका इच्छुक सहकारी संस्थाहरूबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सहकारी संस्थाका सदस्यहरूको आय तथा सीप अभिवृद्धि गर्न साझेदारी कार्यक्रममा सहभागी हुने बारे ।
    पुस २४, २०८२