• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    ललितपुर महानगरपालिका क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना ।

    पुस २२, २०८२

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६१ बमोजिम ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुल्चोक, ललितपुरले आफ्नो क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करबाट प्राप्त हुने कर संकलन गर्न ललितपुर महानगरपालिकाको आर्थिक ऐन, २०८२ को दफा ७ एवं सोही ऐनको अनुसूची ५ मा उल्लेखित जडीबुटी, कवाडी तथा जीवजन्तुको किसिम र दरमा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक फर्म वा कम्पनीहरुले तोकिएको अवधि भित्र तपशिल बमोजिमको शर्तको अधिनमा रही विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

    WhatsApp Image 2026-01-06 at 13.46.07
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरपालिका क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना ।
    पुस २२, २०८२