• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शनि, साउन ३०, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित

    चैत्र २०, २०८०

    ललितपुर उपमहानगरपालिका, ललितपुरको तपसिलमा उल्लेखित विज्ञापन नम्बर, सेवा, तह र पदको लिखित परीक्षामा सम्मिलित भएका उम्मेदवारहरुमध्ये वर्णानुक्रमानुसार देहायका रोल नम्वर तथा नाम, थर भएका उम्मेदवारहरुलाई देहायका मिति र समयमा ललितपुर उपमहानगरपालिका कार्यालय, ललितपुरमा सञ्चालन हुने अन्तर्वार्ता र कानून अधिकृत पदको लागि कम्प्युटर सीप परीक्षण समेतको लागि छनौट गर्ने पदपूर्ति समितिको मिति २०७२/१२/७ बाट निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
    छनौट भएका उम्मेदवारहरुले दरखास्त साथ पेश गरेका प्रमाणपत्रहरुको सक्कल, पासपोर्ट साइजको फोटो २ प्रति र प्रवेशपत्र लिई तोकिएको अन्तरवार्ताको दिन १ (एक) घण्टा अगावै उपस्थित हुनुपर्ने व्यहोरा पनि यसै सूचनाद्वारा अवगत गराइएको छ । तोकिएको अन्तरवार्ताका दिन सार्वजनिक विदा पर्न गएमा पनि अन्तरवार्ता कार्यक्रम यथावत् सञ्चालन हुनेछ ।

    PDF File

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर उप-महानगरपालिकाको खुला तथा अान्तरिक प्रतियोगिता तर्फको लिखित परीक्षाको नतिजा प्रकाशित
    चैत्र २०, २०८०