• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शनि, साउन ३०, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    ललितपुर उप महानगरपालिकाको राजश्‍व छुट सम्बन्धी जरुरी सूचना

    चैत्र २०, २०८०

    ललितपुर उप-महानगरपालिकामा बुझाउनु पर्ने चालु आ.व. २०७३/७४ को मालपोत, घर जग्गा कर तथा व्यवसाय कर यही २०७३ श्रावण मसान्त भित्र बुझाएमा नगरपालिकाको निर्णयानुसार ५% छुट हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गरिन्छ । समय मै कर चुक्ता गरी छुटको सुविधा लिनुहोस् ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर उप महानगरपालिकाको राजश्‍व छुट सम्बन्धी जरुरी सूचना
    चैत्र २०, २०८०
    Download PDF file