• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • आइत, भदौ १४, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    राजश्‍व संकलन कार्य बन्द सम्बन्धी सूचना ।

    साउन २, २०८३

    आर्थिक वर्ष २०८३/०८४ का लागि सम्पत्ति कर, घर/जग्गा बहाल कर, व्यवसाय कर, विज्ञापन कर र भूमीकर (मालपोत) लगायत अन्य आम्दानी शीर्षकहरुको लगत अद्यावधिक, सफ्टवेयर अपडेट तथा आर्थिक ऐन प्रविष्टी गर्नुपर्ने भएकोले मिति २०८३/०४/०१ गते शुक्रबार देखि २०८३/०४/०५ गते मंगलबार सम्मका लागि सम्पत्ति कर, घर बहाल कर, व्यवसाय कर, विज्ञापन कर, मालपोत कर लगायत सम्पूर्ण राजश्व संकलन कार्य बन्द गरिने व्यहोरा सम्बन्धीत सबैमा जानकारी गरिन्छ । यसबाट करदाता तथा सेवाग्राही महानुभावहरुलाई पर्न जाने असुविधा प्रति क्षमा प्रार्थी छौं ।

    राजश्व महाशाखा

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    राजश्‍व संकलन कार्य बन्द सम्बन्धी सूचना ।
    साउन २, २०८३