• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शनि, साउन ३०, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना

    जेष्ठ ३१, २०८२

    महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको चालु आ. व. २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत प्रत्येक प्रदेशबाट एक महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना मिति २०७९/०९/०१ को गोरखापत्रमा प्रकाशित भएको सुचना सम्पुर्ण महिला उद्यमीहरुमा जानकारीको लागि राखिएको छ | सो अनुसार योग्यता पुगेका इच्छुक उद्यमीहरुले २०७९ पौष १५ गतेभित्र निबेदन दिनुहुन अनुरोध छ |

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    महिला उद्यमी समुह र बीस जना महिला उद्यमीहरुलाई प्रबिधि सहयोग गराउने सम्बन्धि सुचना
    जेष्ठ ३१, २०८२
    Download PDF file