• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शनि, साउन ३०, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    प्रवेशपत्र तथा परीक्षा केन्द्र सम्बन्धी सूचना

    चैत्र २०, २०८०

    ललितपुर उप-महानगरपालिकाको मिति २०७२।८।११ गते शुक्रवार प्रकाशित पदपूर्ति समितिको सचिवालयको सूचना बमोजिम मिति २०७२।१०।५ देखि संचालन हुने लिखित परीक्षाको प्रवेश पत्र मिति २०७२।९।१९ गते बाट वितरण गरिने भएकोले प्रवेश पत्र प्राप्त गर्न ललितपुर उप-महानगरपालिकाको प्रशासन महाशाखामा उम्मेदवार आफैंले सम्पर्क गर्नुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

    परीक्षा केन्द्र : त्रि-पद्म विद्याश्रम उच्च मा. वि. , पुल्चोक ।

    पदपूर्ति समितिको सचिवालय
    ललितपुर उप–महानगरपालिका कार्यालय

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रवेशपत्र तथा परीक्षा केन्द्र सम्बन्धी सूचना
    चैत्र २०, २०८०
    Download PDF file