• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शनि, साउन ३०, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

    चैत्र २०, २०८०

    ललितपुर उप-महानगरपालिकाको सार्वजनिक सुनुवाई सम्बन्धी सूचना

    ललितपुर उप-महानगरपालिका कार्यालयले चालु आर्थिक वर्ष २०७२/७३ को हाल सम्म भए गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाह लगायतका विषयमा निम्‍न मिति, स्थान र समयमा यस आ.व. को तेश्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिने भएकाले उक्त कार्यक्रममा नगरका क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैर सरकारी सँस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक प्रतिनिधि, वडा नागरिक मञ्‍चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपाङ्गता (फरक क्षमता) भएका व्यक्तिहरु, दलित, ज्येष्ठ नागरिक, पछाडि परेका वर्ग लगायत सरोकारवाला सबैको उपस्थितिको लागि यो सूचना प्रकाशित गरिएको छ ।

    मितिः २०७३ असार ३० गते, बिहिवार
    समयः दिनको १:०० बजे
    स्थानः सरस्वती युवा परिवारको हल,
    ठाडोढुङ्गा, याउलाखेल, वडा नं ३ ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    तेस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्बन्धी सूचना
    चैत्र २०, २०८०
    Download PDF file