• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शनि, साउन ३०, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन सम्बन्धमा

    चैत्र २०, २०८०

    नेपाल सरकार (मन्त्रीपरिषद्)को मिति २०७२/१०/८ को बैठकबाट जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन कार्यबिधि, २०७२ स्वीकृत भएको छ । उक्त कार्यविधि मन्त्रालयको website: www.mofald.gov.np मा राखिएको छ ।

    सो कार्यक्रममा व्यवस्था भए बमोजिम नगरपालिका क्षेत्र भित्रका उपभोक्ता समितिहरु, नागरिक सचेतना केन्द्र, टोल विकास संस्था र सार्वजनिक निकायले तोकिएको लागत सगभागितामा सौर्य बत्ती कार्यक्रम संचालनका लागि तोकिएको फाराम ढाँचा बमोजिम फाल्गुण मसान्तसम्मको अवधि भित्र प्रस्ताव पेश गर्नु पर्नेछ ।

    बिस्तृत जानकारीको लागि तल डाउनलोड गर्नुहोस् ।

    PDF File

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    जनसहभागितामा आधारित सौर्य सडक बत्ती कार्यक्रम सञ्‍चालन सम्बन्धमा
    चैत्र २०, २०८०