• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • शुक्र, अशोज २३, २०८३
  • Kathmandu
    Current weather
    -º

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    एनजओ प्रोफाइल र डिजिटलाईजेसन सफ्टवेयरमा सूचीकृत गर्ने सम्बन्धी सूचना ।।।

    कार्तिक १८, २०८२

    ललितपुर महानगरपालिका क्षेत्र भित्रका गैर सरकारी संस्थाहरू (NGOs) को विस्तृत विवरण संकलन गर्ने उद्देश्यले यस ललितपुर महानगरपालिकाले NGOs प्रोफाइल र डिजिटलाईजेशन सफ्टवेयरको निर्माण गरी संचालनमा ल्याएको हुँदा ललितपुर महानगरपालिका भित्र संचालनमा रहेका सम्पूर्ण गैर सरकारी संघ संस्थाहरूलाई यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र)) दिन भित्र ngo.Imc.gov.np लिङ्गको फर्म भरि सूचीकृत गर्न जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

    ngoprofiles
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    एनजओ प्रोफाइल र डिजिटलाईजेसन सफ्टवेयरमा सूचीकृत गर्ने सम्बन्धी सूचना ।।।
    कार्तिक १८, २०८२