प्रस्तुत सम्बन्धमा THE WESTMINISTER COLLEGE कोपुण्डोल ललितपुरको मिति २०८३/०१/३१ को प्राप्त पत्रानुसार यस ललितपुर महानगरपालिकाका स्थायी वासिन्दाहरुको लागि स्नातक तहका विभिन्न विषयहरुमा छात्रवृतिको लागि लेखि आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । विस्तृत जानकारीको लागि THE WESTMINISTER COLLEGE कोपुण्डोल को सक्कलै पत्र यसैसाथ संलग्न राखिएको व्यहोरा अनुरोध छ ।

