• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    व्यवसाय कर नवीकरणमा छुट सम्बन्धी सूचना ।

    भदौ १२, २०८२

    यस ललितपुर महानगरपालिकामा आ.व. २०७४/०७५ सम्म दर्ता भई नविकरण हुन बाँकी व्यवसायमा चालु आ.व. २०८२/०८३ को पौष मसान्त भित्र व्यवसाय कर चुक्ता गरेमा आ.व. २०७४/०७५ सम्म को व्यवसाय कर र जरिवानामा ५०% छुट र २०७५/०७६ देखि आ.व.२०८१/०८२ सम्म को व्यवसाय कर र जरिवानामा २५% छुट प्रदान गरिने सम्बन्धित करदाताहरुमा जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ। साथै चालु आ.व. ०८२/०८३ को व्यवसाय नविकरणमा चालु आ.व. २०८२/०८३ आषाढ मसान्त सम्म २५% छुट हुने समेत जानकारी गराईन्छ।

    notice112
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    व्यवसाय कर नवीकरणमा छुट सम्बन्धी सूचना ।
    भदौ १२, २०८२