• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    प्रस्ताव आह्वान सम्बन्धी सूचना ।

    चैत्र १७, २०८२

    यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक मासु व्यवसायी संघ संस्था / मासु पसल संचालक / कम्पनि/सहकारी तथा निजि फर्महरुलाई पुन तेस्रो पटक ७ दिनको सुचना प्रकासित गरिएको छ । साथै म्याद नाधि प्राप्त हुन आएका प्रस्तावहरु र रित नपुगी दर्ता भएका निवेदनहरु छनौट प्रकृयामा समावेश गरिने छैन ।

    WhatsApp Image 2026-03-31 at 14.29.14
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रस्ताव आह्वान सम्बन्धी सूचना ।
    चैत्र १७, २०८२