• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    “घ” वर्गको निर्माण व्यवससायी ईजाजतपत्र नवीकरण सम्बन्धमा ।

    साउन १५, २०८२

    विषय :- “घ” वर्गको निर्माण व्यवसायी ईजाजतपत्र नविकरण सम्बन्धमा ।
    प्रस्तुत विषयमा यस ललितपुर महानगरपालिकाको “घ” वर्गको निर्माण व्यवसायी ईजाजतपत्र सम्बन्धी कार्यविधि, २०७४ को दफा ६ बमोजिम इजाजतपत्र प्राप्त गर्नु भएका व्यवसायीहरुले उक्त कार्यविधिको दफा ९ को उपदफा २ बमोजिम आफनो ईजाजत पत्र आर्थिक वर्ष समाप्त भएको ३ महिना (असोज महिना) भित्र नियमानुसार दस्तुर तिरी नविकरण गर्नु पर्ने र सो समय सिमा भित्र नविकरण नगरेमा उपदफा ४ अनुसार थप दस्तुर तिरी म्याद नाघेको ६ महिना चैत्र महिना भित्र नविकरण गरिने व्यवस्था भए बमोजिम सम्बन्धित इजाजतपत्र प्राप्त व्यवसायीले समयमै इजाजत पत्र नविकरण गर्नु हुन अनुरोध गरिन्छ । तोकिएको समय भित्र इजाजत पत्र नविकरण नगरेमा निर्माण व्यवसाय ऐन, २०५५ को दफा ७ को उपदफा ३ बमोजिम इजाजत पत्र स्वतः खारेजी हुने व्यहोरा समेत जानकारी गराईन्छ ।
    प्रदिप पौडेल प्रमुख पूर्वाधार निर्माण महाशाखा

    IMG_0002
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    “घ” वर्गको निर्माण व्यवससायी ईजाजतपत्र नवीकरण सम्बन्धमा ।
    साउन १५, २०८२