• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • मङ्ल, अशोज २७, २०८३
  • Kathmandu
    Current weather
    -º

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा ।

    फाल्गुन १, २०८२

    यस महानगरपालिकाको चालु आ.ब. ०८२१८३ मा लघु, घरेलु तथा साना उद्योग तर्फ सि.नं. १८ मा रोजगारदाता उद्योगको मागको आधारमा कार्यस्थल मै तालिम संचालन गर्ने कार्यक्रम रहेकोले आफ्‌नो औद्योगिक तथा व्यवसायिक संघ संस्थाको लागि दक्ष/अर्धदक्ष कामदारको आवश्यकता हुने संघ संस्थाहरुले तालिम पश्चात आफ्‌नै संस्थामा रोजगारी समेत दिने सर्तमा तालिम संचालन गर्न इच्छुक औद्योगिक तथा व्यवसायिक संघ संस्थाहरुवाट आवश्यक कागजात सहित प्रस्ताव पेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ ।

    IMG_0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    कार्यक्रमको प्रस्ताव माग सम्बन्धमा ।
    फाल्गुन १, २०८२