• बागमती प्रदेश, पुल्चोक, ललितपुर
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    ललितपुर महानगरपालिका

    बागमती प्रदेश, पुल्चोक, ललितपुर

    सूचना तथा समाचार

    उधम विकास तालिममा सहभागी हुनम्याद थप सम्बन्धी सूचना ।

    बैशाख २८, २०८३

    आफ्‌नो व्यक्तिगत क्षमताको मुल्यांकन, उपयुक्त व्यवसायको छनौट र व्यवसायिक योजना तयार गरी व्यवसाय शुरु गर्न वा स्वरोजगार बन्न यस ललितपुर महानगरपालिकाले औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, त्रिपुरेश्वरसंगको सहकार्य तथा साझेदारीमा संचालन हुने तपसिलका तालिमहरुमा सहभागी हुन मिति २०८३१।४ मा प्रकाशित सूचना अनुसार प्राप्त आवेदन मध्ये अझै केही सिट बाकी रहेकोले इच्छुक उद्यम व्यवसाय सम्वन्धी नविनतम सोच र क्षमता भएका महानगरवासीहरुका लागि पुनः यो सूचना प्रकाशित गरिएको छ। यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिए‌को छ ।

    IMG_0004
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    उधम विकास तालिममा सहभागी हुनम्याद थप सम्बन्धी सूचना ।
    बैशाख २८, २०८३