• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    सूचना ! सूचना !! सूचना !!!

    मंसिर १, २०८२

    यस महानगरपालिका भित्र रहेका महिलाहरुमा देखापर्ने मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धी रोगको Screering गर्न इच्छुक सम्बन्धित संस्था तथा अस्पतालहरुबाट देहायको सेवाहरु उपलब्ध गराउदा लाग्ने प्रति एकाई रकम खुलाई यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र प्रस्तावना दर्ता गर्नहुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। साथै म्याद नाघि आएका तथा प्रचलित कानून बमोजिम रीत नपुगेका प्रस्तावनाहरु माथि कुनै कारवाही गरिने छैन।
    तपसिलः
    १. प्रति स्वास्थ्य शिविर (शिविर संचालन गर्दा चाहिने Medical Team तथा Clinical Supplies सहित एकमुष्ट दर)।
    २. प्रति जनचेतनामुलक अभिमुखीकरण कार्यक्रम।
    ३. Colposcopic Examination (प्रति व्यक्ति दर)।
    ४. Thermocoagulation (प्रति व्यक्ति दर)।
    ५. LEEP Bisopsy (प्रति व्यक्ति दर)।
    ६. Memogram (प्रति व्यक्ति दर)।

    IMG_0004
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सूचना ! सूचना !! सूचना !!!
    मंसिर १, २०८२