यस ललितपुर महानगरपालिकाको चालु आ.व. ०८२।८३ मा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम तर्फ स्वीकृत तपसिल बमोजिमका सीप तालिमहरु संचालन हुने भएकोले इच्छुक महानगरवासीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।
