• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • आइत, भदौ १४, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर महानगरपालिकाको प्रेस विज्ञप्ती

    चैत्र २१, २०८०

    The Government of the Macao SAR of the People of China af6 21-23 April 2018 सम्म आर्थीक, ब्यापारिक, साँस्कृतिक र पर्यटन विकासको उद्देश्य सहित आयोजना हुने 4th Neighboring Countries Mayors Visiting Program विषयक कार्यक्रममा सम्पुर्ण खर्च आयोजक संस्थाबाट ब्यहोर्ने गरी यस ललितपुर महानगरपालिकाका प्रमुख लगायत ५ जना उक्त कार्यक्रममा सहभागि हुने कुरा नगरवासीलाई जानकारी गराइन्छ ।

    प्रवक्ता एवं वडा ९ अध्यक्ष

    Raju Maharjan 

    Press Release0001_0
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरपालिकाको प्रेस विज्ञप्ती
    चैत्र २१, २०८०
    Download PDF file