• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर महानगरपालिकाको सम्पदा सम्बन्धि प्रेस विज्ञप्ती

    चैत्र २२, २०८०

    आज मिति २०७५ कार्तिक २० गते मंगलबार ललितपुर महानगरपालिका वडा नं. ९ क्वय्लाछी च्यासल स्थित मूर्त सम्पदाको रुपमा रहेको ३ वटा ऐतिहासिक पाटीहरु लामपाटि, भौकिसि पाटि (फल्चा) र होनबहाः पाटी आज एक समारोह बीच ललितपुर महानगरपालिका का मेयर श्री चिरीबाबु महर्जनज्यूबाट समुद्घाटन भएको छ । २०७२ सालको महाभूकम्पबाट क्षतिग्रस्त यी सम्पदाहरु पुननिर्माण गर्न लाम्पाटिको लागी UNISCO फोटो सर्कलबाट सहयोग प्राप्त भएको र भौकिसि फल्चा र होनबहाः पाटी ललितपुर महानगरपालिकाको सहयोगमा पुनः निर्माण भएको हो ।

                                                                                                  Raju Maharjan 

                                                                                      प्रवक्ता तथा वडा नं.९ अध्यक्ष

    viber image 1_0
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर महानगरपालिकाको सम्पदा सम्बन्धि प्रेस विज्ञप्ती
    चैत्र २२, २०८०
    Download PDF file