LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

पुस २६ , २०८२, शनिबार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/ललितपुर महानगरपालिका क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना ।

ललितपुर महानगरपालिका क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करको ठेक्का बन्दोबस्ती सम्बन्धी सूचना ।

पुस २२, २०८२

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६१ बमोजिम ललितपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालय, पुल्चोक, ललितपुरले आफ्नो क्षेत्र भित्रको जडीबुटी, कवाडी तथा जीवजन्तु करबाट प्राप्त हुने कर संकलन गर्न ललितपुर महानगरपालिकाको आर्थिक ऐन, २०८२ को दफा ७ एवं सोही ऐनको अनुसूची ५ मा उल्लेखित जडीबुटी, कवाडी तथा जीवजन्तुको किसिम र दरमा ठेक्का बन्दोवस्त गर्नुपर्ने भएकोले ईजाजत प्राप्त ईच्छुक फर्म वा कम्पनीहरुले तोकिएको अवधि भित्र तपशिल बमोजिमको शर्तको अधिनमा रही विद्युतीय माध्यमबाट बोलपत्र पेश गर्नु हुन सम्बन्धित सबैका लागि यो सार्वजनिक सूचना प्रकाशित गरिएको छ ।

Download Related File:

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.

error: