• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    ललितपुर उप–महानगरपालिकाबाट घर घरमा लगत संकलन टोली खटाइएको सम्बन्धी सूचना !!!

    चैत्र २०, २०८०

    ललितपुर उप–महानगरपालिकाको नगर क्षेत्र विकास, नीति निर्माण, घर नम्बरिङ्ग लगायत नगरबासीहरुको सेवा सुविधालाई प्रभावकारी बनाउन नगर क्षेत्र भित्रको घर जग्गा, व्यवसाय, फोहरमैला व्यवस्थापन, सौर्य उर्जा बत्ती जडान, सामाजिक सूचकांकका विविध विषयहरुमा लगत संकलनका लागि घरघरमा स्वयंसेवकहरुको टोली खटी आएको हुँदा आवश्यक सहयोग गरिदिन हुन नगरबासी, राजनैनिक दल, नागरिक समाज, वडा नागरिक मञ्‍च, सामाजिक परिचालक लगायत सम्बन्धित सबैमा अनुरोध गरिन्छ । लगत संकलनकर्तालाई आवश्यक पर्ने घर जग्गाको विवरण सहित आवश्यक सूचना प्रदान गरी नगर विकासमा अमूल्य योगदान गरौं ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    ललितपुर उप–महानगरपालिकाबाट घर घरमा लगत संकलन टोली खटाइएको सम्बन्धी सूचना !!!
    चैत्र २०, २०८०
    Download PDF file