• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याउने सम्वन्धी सूचना।

    कार्तिक २३, २०८२

    ललितपुर महानगरपालिकाका महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याइ निर्यातमा सहजीकरण गर्न महिला उद्यमीहरुको छनौट कार्य संचालन हुन गईरहेको हुँदा इच्छुक महिला उद्यमीहरुले सूचना प्रकाशन भएको मितिले १० दिन भित्र सम्पर्क राखहुन अनुरोध छ ।

    आवश्यक योग्यता
    व्यवसाय दर्ता भएको,
    माग अनुसारको उत्पादन गर्न सक्ने,
    खाद्य सामाग्रीको हकमा खाद्य परिक्षण गरेको,
    व्यवसायको नियमित अडिट गरेको,
    अन्तराष्ट्रिय मापदण्ड अनुसार उत्पादित सामाग्रीको उचित लेबलिङ र प्याकेजिङ भएको ।

    International bazar
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    महिला उद्यमीहरुको उत्पादनलाई अन्तराष्ट्रिय बजारमा पहुँच पुर्याउने सम्वन्धी सूचना।
    कार्तिक २३, २०८२