• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    प्रस्ताव आव्हानको सुचना ।

    पुस २१, २०८२

    यस कार्यालयको आ.व.२०८२/०८३को स्वीकृत बार्षिक कार्यक्रम अनुसार प्रदेश तथा स्थानिय तहमा हस्तान्तरण भएको ससर्त वित्तिय पशुपंछी तथा मत्स्य विकास कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ बमोजिम ५०% अनुदानमा देहायका कार्यक्रमहरु साझेदारी गर्न इच्छुक निजि फर्म, उद्यमि समुह, सहकारी तथा कम्पनिहरुलाई मिति २०८२/०८/१६ मा सुचना प्रकासित गरिएकोमा निवेदन नपरेको हुनाले पुनः ७ दिनको सुचना प्रकासित गरिएको छ । कार्यालय समय भित्र यस कार्यालयमा प्रस्ताव दर्ता गर्नहुन आव्हान गरीन्छ । साथै रित नपुगी वा म्याद नाघी प्राप्त प्रस्तावहरु छनौटमा समावेश नगरीने व्यहोरा समेत जानकारी गराईन्छ ।

    IMG_0003-1IMG_0003-1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रस्ताव आव्हानको सुचना ।
    पुस २१, २०८२