• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, अशोज २२, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    परीक्षा स्थगित गरिएको सूचना

    चैत्र २०, २०८०

    यस ललितपुत उप-महानगरपालिकाको मिति २०७२।८।११ गते पदपूर्ति सम्बन्धि प्रकाशित सूचना विज्ञापन नं १,२,३ र ४ कार्यसम्पादन मुल्याँङ्कन आधारमा हुने वढुवा र विज्ञापन नं ५,६,७,८,९,१० खुला तथा आन्तरिक प्रतियोगात्मक परीक्षा विशेष कारण वस अर्को व्यवस्था नभए सम्मको लागि हाललाई स्थगित गरिएको व्यहोरा पदपूर्ति समितिको मिति २०७२।९।२८ को निर्णयानुसार सम्वन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

    पदपूर्ति समिति
    ललितपुर उप-महानगरपालिका

    recruitment_notice_2072_10_1
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    परीक्षा स्थगित गरिएको सूचना
    चैत्र २०, २०८०
    Download PDF file