June 16, 2025 admin Comment off ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद दहालको प्रमुख आतिथ्यतामा दुई महिने बेसिक तथा ४५ दिने एडभान्स कम्प्युटर तालिम ललितपुरमा संपन्न Share: पाटनढोका स्थित इन्ष्टिच्यूट अफ कम्प्युटर सफ्ट वेयरको आयोजना तथा ललितपुर महानगरपालिका समाज कल्याण महाशाखा, सामुदायिक विकास शाखाको सहयोगमा कम्प्युटरको बेसिक तथा एडभान्स तालिमवाट ५० जना लाभान्वित कम्प्युटर तालिमको आवश्यकता र महत्वलाई मध्यनजर गरेर दुई महिने बेसिक तथा ४५ दिने एडभान्स कम्प्युटर तालिम ललितपुरमा संपन्न