ललितपुर महानगरपालिका कार्यालयबाट विभिन्न मितिमा तपसिल बमोजिमका विद्युतीय बोलपत्रहरु प्रकाशित गरिएकोमा सार्वजनिक खरिद अनुगमन कार्यालयको मिति २०८३/०५/११ को प.सं. सू.प्र. ०८३/८४, च.नं.: MIT/१८२ को पत्रानुसार प्रकाशित विद्युतीय बोलपत्रहरु रद्ध गरिएको व्यहोरा यसै सूचना मार्फत जान्कारी गराईन्छ ।
