• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !

    असार २६, २०८३

    यस ललितपुर महानगरपालिकामा तपसिल बमोजिमका पदमा करार सेवामा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकोले योग्यताभएका इच्छुक नेपाली नागररकहरुले यो सूचना प्रकाशन भएको मितिले १५ दिन भत्र उम्मेदवार स्वयंले प्रमाणित गरेको कागजातहरु सहित दरखास्त फारम बझुाउन हनु सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गररएको छ। दरखास्त फारम बझाउने मितिको अन्तिम दिन सार्वजनिक विदा परेमा विदाको भोलिपल्ट दरखास्त फारम बुझाउन सकिनेछ।

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    करार सेवामा कर्मचारी आवश्यकता सम्बन्धी सूचना !
    असार २६, २०८३