LMC_logo
0%
Loading ...
  • Bagmati Pradesh, Pulchowk, Lalitpur

माघ १२ , २०८२, सोमवार
Kathmandu
Current weather

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

"ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

Lalitpur Metropolitan City

Bagmati Pradesh, Pulchowk, Lalitpur

/सीप तालिममा सहभागीता सम्बन्धी सूचना ।

सीप तालिममा सहभागीता सम्बन्धी सूचना ।

माघ १२, २०८२

यस ललितपुर महानगरपालिकाको चालु आ.व. ०८२।८३ मा लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन कार्यक्रम तर्फ स्वीकृत तपसिल बमोजिमका सीप तालिमहरु संचालन हुने भएकोले इच्छुक महानगरवासीहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आ-आफ्‌नो वडा कार्यालयमा तोकिए बमोजिमको ढाँचामा दरखास्त दिनु हुन यो सूचना प्रकाशित गरिएको छ ।

PDF File

Download Related File:

क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
सीप तालिममा सहभागीता सम्बन्धी सूचना ।
माघ १२, २०८२
क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
१.
सीप तालिममा सहभागीता सम्बन्धी सूचना ।
माघ १२, २०८२
error: