• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बुध, भदौ १७, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    प्रस्ताव अव्हान सम्बन्धी सूचना ।

    पुस २१, २०८२

    यस ललितपुर महानगरपालिकाको कृषि तथा पशु सेवा शाखाको पशु सेवा तर्फको वार्षिक स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०८२/०८३ मा संचालन हुने तपशिलमा उल्लेखित कार्यक्रमहरु रहेकोले उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक / व्यवसायिक कृषक / समुह / समिति /सहकारी / निजि फर्महरुले यो सूचना प्रकाशित भएको मितिले २१ दिन (२०८२/०८/१६ देखि २०८२/०९/०७) भित्रमा कृषि तथा पशु सेवा शाखा, लगनखेल ललितपुरमा सम्पर्क राखि सहभागी हुन चाहेको कार्यक्रम खुलाई तोकिए बमोजिमका कागजात सहित निवेदन पेश गर्नु हुन सुचना प्रकासित गरिएकोमा निवेदन नपरेको हुनाले पुन आजैको मिति बाट ७ दिनको सुचना प्रकासित गरिएको छ । साथै म्याद नाधि प्राप्त हुन आएका प्रस्तावहरु र रित नपुगी दर्ता भएका निवेदनहरु छनौट प्रकृयामा समावेश गरिने छैन ।

    IMG_0003-2
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    प्रस्ताव अव्हान सम्बन्धी सूचना ।
    पुस २१, २०८२