• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, अशोज १६, २०८३
  • Kathmandu
    Current weather
    -º

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    सेवा स्थगित बारेको सूचना ।।।

    पुस १, २०८२

    यस महानगरपालिकाको १०७ औं स्थापना दिवस यही मिति २०८२ पौष २ गते बुधबारका दिन हर्षोल्लास पूर्ण रुपमा मनाउने गरी विभिन्न कार्यक्रमहरु तय गरिएकोले उक्त दिन महानगरपालिकाको नगरकार्यपालिकाको कार्यालय तथा वडा कार्यालयहरुबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
    नोटः उक्त दिन दमकल, एम्बुलेन्स, शववाहन सेवा यथावत रुपमा सञ्चालन हुनेछन ।

    रेखा दास श्रेष्ठ

    Chief Administrative Officer

    0-02-03-04c5e5860504211ba40284337cc22b001020380598710aef88c50df0254564eb_71f5c1f71efe5d77
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सेवा स्थगित बारेको सूचना ।।।
    पुस १, २०८२