• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • बिहि, भदौ १८, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    सूचना !!!

    भदौ १६, २०८२

    ललितपुर महानगरपालिका एकद्धार पर्यटन प्रवेश शुल्क व्यवस्थापन कार्यविधि, २०७५ बमोजिम पर्यटक सेवा शुल्क संकलन गर्दै आएकोमा पर्यटकहरुलाई सहजीकरण गर्ने उद्देश्यले शुल्क व्यवस्थापन कार्यान्वयन समितिको मिति २०८२/०४/०१ को निर्णय बमोजिम मिति २०८२ असोज १ गते देखि लागु हुने गरी २० जना भन्दा वढी पर्यटकहरुको लागि प्रत्येक २० जना बराबर १ जना (२०+१) पर्यटकलाई छुट प्रदान गरिने भएको र सोको सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना जारी गरिएको छ। यसबाट पाटन दरबार स्क्वायरमा आउने पर्यटक र पर्यटन व्यवसायीहरुमा प्रोत्साहन हुने विश्वास गरिएको छ ।

    IMG_0001
    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सूचना !!!
    भदौ १६, २०८२