• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शुक्र, भदौ ५, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    नक्शा पास सम्बन्धी सूचना!!

    असार २६, २०८२

    यस महानगरपालिका कार्यालयबाट आ.व. २०८१/०८२ मा घर निर्माणको लागि नक्शा पास भएका तथा नक्सा पास प्रक्रियामा रहेका मिसिलहरु अद्यावधिक गर्नका लागि मिति २०८२/०४/०१ देखि २०८२/०४/१५ गते सम्म यस महाशाखावाट संचालन हुने नक्शा पास सम्वन्धि कार्यहरु बन्द हुने व्यहोरा निर्णय अनुसार सम्वन्धित सबैमा जानकारीका लागि अनुरोध छ । उक्त बन्दवाट सेवाग्राहीलाई पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।

     

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    नक्शा पास सम्बन्धी सूचना!!
    असार २६, २०८२