• Bagmati Pradesh, Pulchowk, Lalitpur
  • शनि, भदौ १३, २०८३
  • Kathmandu
    Current weather

    Lalitpur Metropolitan City

    Bagmati Pradesh, Pulchowk, Lalitpur

    "ललितपुरको समृद्धि र सुशासनको आधार: सम्पदा, संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार"

    Information / News

    सूचना! सूचना!! सूचना!!!

    असार १, २०८२

    यस ललितपुर महानगरपालिकामा प्रचलित कानून वमोजिम स्वीकृत कार्यको नियमानुसारका काम सम्पन्न भई भुक्तानीका लागि पेश भएका उपभोक्ता समिति, निर्माण व्यवसायी, संघ संस्था, वयक्तिहरुको नाममा जारी भएका चेकहरु मिति २०८०/०३/३१ गते भित्र चेक वुझि भुक्तानी लिइ सक्न हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना जारी गरिएको छ।

    आर्थिक प्रशासन महाशाखा

    Lalitpur Metropolitan City

    क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति सम्बन्धित फाईल
    १.
    सूचना! सूचना!! सूचना!!!
    असार १, २०८२
    Download PDF file