प्रस्तुत बिषयमा ललितपुर महानगरपालिका पशु सेवा शाखाको आ.ब. २०८२।०८३ को स्वीकृत बार्षिक कार्यक्रम अनुसार महामारी रोग नियन्त्रणका लागी खोप कार्यक्रम मिति २०८२।१०।२२ गते देखी यस महानगरपालिका क्षेत्र भित्रका पशु पालक कृषकहरुले पालेका पशुहरुमा खोरेत रोग विरुद्ध निशुल्क खोप कार्यक्रम संचालन भई रहेकोले आफुले पालेका गाईवस्तुहरुलाई महामारी जन्य खोरेत रोग विरुद्ध खोप लगाई सुरक्षित गराउनु हुन सम्पूर्ण पशुपालक कृषकहरुमा अनुरोध गरिन्छ ।
थप जनकारीका लागि पशु सेवा शाखा लगनखेल ०१५४३३४५३
पशु सेवा केन्द्र धापाखेल
जयराम सापकोटा ९८४९४९७२४८
पशु सेवा केन्द्र बुगमती
सजिना राई ९८४१७००५०९ मा सम्पर्क राख्नु हुन समेत अनुरोध गरीन्छ ।
